• Monday 27th of July 2026

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ– सयुक्त राष्ट्रसघीय अधिकारी २ कात्तिक ९रासस÷एएनआई० : एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको...

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ– सयुक्त राष्ट्रसघीय अधिकारी

२ कात्तिक (रासस÷एएनआइ) : विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको...

विश्वमा कोभिड १९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

२ कात्तिक (रासस ÷सिन्ह्वा) : भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

१ कात्तिक (रासस÷एएनआई) : भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले...

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

१ कात्तिक (रासस÷एएनआई) : भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको...

अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

१ कात्तिक (रासस÷एएनआई) : फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले...

फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको संभावना

१ कात्तिक (रासस ÷सिन्ह्वा) : भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

न्युयोर्क, १ कात्तिक (रासस÷एएनआई) : संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त...

थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

१ कात्तिक (रासस,एएनआई) : अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८...

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे

टोकियो, ३० असोज (रासस-एएनआई) : जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८...

जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij