• Saturday 25th of July 2026

पोखरा (६ अवस्थित तालबाराही मन्दिरका परेवा फेवातालको पानीमा रमाउँदै । तस्बिरः जमुनावर्षा शर्मा÷रुासस ...

फेवातालमा रमाउँदै परेवा

भरतपुर महानगरपालिका–६ केशरबागका किसानले पालेका लेयर्स कुखुरामा एच ९ भाइरस देखिएपछि नष्ट गरिँदै । किसान खेमराज पाठकले पालेको पाँच हजार बढी लेयर्स कुखुरा एच...

लेयर्स कुखुरामा एच ९ भाइरस देखा

पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५, खोपारा लेकबाट देखिएको हिमाल । तस्बिरः सन्तोष गौतम÷रासस ...

रमणीय खोपारा लेक

मुस्ताङका कृषकको बगैँचामा पाकेको मार्फा स्याउ । तस्बिर : धु्रबसागर शर्मा,÷रासस ...

मुस्ताङमा पाक्यो मार्फा स्याउ

जुम्लाको तिला गाउँपालिका – ८ का हरिकला बुढाले लगाउनु भएको पाकेको चिनो बाली। तस्बिर : विजय रावत÷रासस ...

पाकेको  चिनो बाली

मुस्ताङको मार्फा स्याउ टिपेर बजार पठाउन तयार गर्दै किसान । तस्बिर : धु्रबसागर शर्मा÷रासस ...

मार्फा स्याउ बजार पठाउने तयारीमा किसान

म्याग्दीको बेनी नगरपालिका ५ मा पर्ने पर्यटकीय स्थल केबहिलबाट देखिएको धौलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : धु्रबसागर शर्मा÷रासस ...

केवहिलबाट देखिएको धौलागिरि हिमाल

ललितपुरको एकान्तकुनास्थित यातायत कार्यालयमा शुक्रबार सवारी साधनको प्रदूर्षण मापन गर्दै कर्मचारी । तस्बिर : रोशन सापकोटा÷रासस ...

प्रदूर्षण मापन गर्दै कर्मचारी

जाजरकोट अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि निर्माण हुन लागेको अत्याधुनिक भवनको शिल्यान्यास गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत । तस्बिर : हेमन्त केसी...

मन्त्री बस्नेतद्वारा अस्पताल शिल्यान्यास

पर्वतको महाशिला गाउँपालिका– ४ स्थित पाखापानीमा सुत्केरीलाई कुखुराको भाले र अण्डाको क्यारेट वितरण गर्दै वडा अध्यक्ष पुर्णबहादुर मल्ल र स्वास्थ्यकर्मी । महाशीला गाउँपालिकाले अध्यक्ष...

सुत्केरीलाई कुखुरा र अण्डा उपहार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij