म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारादेखि खयरभारानी ताल जाने बाटोमा पर्ने चिन्नेखर्कमा पदमार्ग निर्माण गरिंदै । तस्वीर : सन्तोष गौतम, रासस ...
पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन र खुलेको हिमश्रृङ्खला । तस्वीर : कृष्ण दवाडी, रासस ...
सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित कोशी किनारबाट लाखौं मुल्य बाराबरको बरामद गरिएको अवैध मदिरा । गोप्य सूचनाको आधारमा नेपालबाट ढुङगामा लोड गरि अवैधरुपमा चोरीतस्करी गरिरहेको...
भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान सिंह स्मृति वाटिकामा स्थापना गरेको जनआन्दोलन २०४६ का सर्वाेच्च कमाण्डर गणेशमान सिंहको पूर्णकदको शालिक । तस्वीर : रत्न...
काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत आयोजना हो । तस्वीर : रोशन सापकोटा, रासस ...
तनहुँको व्यासनगरपालिका–७ स्थित पाथ्राफाँटमा लहलह झुलेको धानबाली । तनहुँमा यसबर्ष धान उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस ...
पोखरा महानगरपालिका वडा नं १८ सरांगकोटबाट देखिएको सूर्योदयको दृश्य । तस्वीर : जमुना वर्षा शर्मा, रासस ...
कोरानाका कहरका कारण प्राचीन शिक्षाको अनुशरण गर्दै पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविका विद्यार्थीलाई चौतारीमा राखेर शिक्षा दिइँदै । तस्वीर : सुशीला रेग्मी, रासस ...
गुल्मीमा यातायातका सवारीहरुले बढी भाडा लिएको समाचार राससमा प्रकाशित भएपछि ट्राफिक प्रहरीले चेकजाँचमा सक्रियता देखाएको छ । सोही अन्तरगत नियन्त्रणमा लिएका गाडी । तस्वीर...
सूर्यविनायक नगरपालिक–४ दधिकोटको अनन्तलिङ्गमा सामुदायिक होमस्टेको उद्घाटन गर्दै सूनपाका प्रमुख वासुदेव थापा । तस्बिर : रमेश गिरी÷ रासस ...