• Friday 24th of July 2026

बागलुङको ताराखोला गाउँपालिका–५, ठूलोहिलेबाट देखिएको अन्नपूर्ण हिमाल । पर्यटकीय संभावना रहेको ठूलोहिलेमा हालै मात्र घरबास सञ्चालन गरिएको छ । तस्बिर : खेमराज गौतम÷रासस ...

बागलुङको ठूलोहिलेबाट देखिएको अन्नपूर्ण हिमाल

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट देखिएको धवलागिरि हिमाल । तस्बिर : कमल खत्री÷रासस ...

नेप्टेचौरबाट देखिएको धवलागिरि हिमाल

बागलुङको ताराखोला गाउँपालिका–५, ठूलो हिले सामुदायिक घरबासमा फापरको ढिडो, रातो जङ्गली च्याउसहित अर्गानिक स्वाद लिँदै घरबासमा पुगेका आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम÷...

घरबासको अर्गानिक स्वाद

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बजार क्षेत्रमा सञ्चालित पसलको अनुगमन गर्दै नगरपालिकाको टोली । चाडपर्व नजिकिएसँगै स्थानीय तहले बजार अनुगमनलाई तीव्रता दिएका छन् । तस्बिर :...

नगरपालिकाको टोलीद्वारा पसल अनुगमन

कास्कीको माछापुच्छ्रे गाँउपालिका–९, कुदी छहरामा क्यानोनिङमा रमाउँदै साहसिक खेलप्रेमी । तस्बिरः जमुना वर्षा शर्मा ÷रासस ...

क्यानोनिङमा रमाउँदै साहसिक खेलप्रेमी

दशैँ, तिहार पर्व नजिकिँदै गर्दा बिक्रीका लागि मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट सोमबारसम्म छ हजार च्याङग्रा निकासी भएको छ । तस्बिरः...

मुस्ताङबाट बेनी आइपुगे च्याङग्रा

डोटीमा कार्यरत मानव अधिकारका लागि एकल महिला समूह नामक संस्थाले एकल, दलित, अपाङ्गता तथा सिमान्तकृत वर्गलाई खाद्यान्न वितरण गर्न थालेपछि राहत लिन आएका महिला...

एकल महिला समूह संस्थाद्वारा खाद्यान्न वितरण

पर्वतको दक्षिणी भेग पैयूँ गाउँपालिका–५ बानिडाँडामा रहेको छहरे झरना । तस्बिर : तोलाकान्त बगाले ÷रासस ...

पर्वतको बानिडाँडामा रहेको मनमोहक छहरे झरना

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा स्थानीयवासीले सञ्चालन गरेको खुवा उत्पादन केन्द्रमा खुवा बनाउँदै कामदार । यहाँ उत्पादित खुवा बनेपा र काठमाडौँमा बिक्री हुन्छ । तस्बिरः...

खुवा बनाइँदै

पछिल्लो समय बढिरहेको बलात्कारका घटनाविरुद्ध सुर्खेतका किशोरी आन्दोलनमा । उनीहरुले बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै सडकमा उत्रेका हुन् । तस्वीर : लक्ष्मी भण्डारी÷रासस ...

सुर्खेतका किशोरी बलात्कारविरुद्धआन्दोलन
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij