• Friday 24th of July 2026

बर्दियाको मधुवन नगरपालिका–३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएपछि मेसिन लगाएरै भए पनि काँचै धान काट्दै किसान । तस्वीर...

बर्दियामा भारतीय जङ्गली हात्तीको आतंक, काँचै धान काट्न बाध्य

पोखरा रङ्गशाला भित्र रु एक अर्व २८ करोड लागतमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रङ्गशालाको भिआइपी प्यारापिट । कोरोनाका कारण रङ्गशालाको काम प्रभावित भएको छ भने...

रु एक अर्व २८ करोड लागतमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको पोखरा फुटबल रङ्गशाला

उद्गम बिन्दु नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्र्याक निकै आकर्षक देखिएको...

नागबेली सडकको सुन्दरता

सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका– २ कुन्चोकमा परम्परागत आरन चलाउँदै एक वृद्ध, अचेल यस्ता आरन पेशा लोप हुँदै गएको छ । तस्बिर : देवराज सुवेदी÷रासस ...

परम्परागत आरन लोप हुँदै

दाङ तुलसीपुर उपमहानगरपालिका– ११ का किसान धान भित्र्याउँदै । पछिल्लो समय किसान धान भित्र्याउन व्यस्त छन् । तस्बिर : दीपक बोहरा÷रासस ...

किसानलाई धान भित्र्याउन चटारो

चाडपर्वलाई लक्ष्यित गरी ग्रामीण क्षेत्रबाट तनहुँको सदरमुकाम दमौलीमा ल्याइएको खसीबोका । गाउँबाट शहर झारिए पनि खसीबोका बिक्री न्यून रहेको कृषक बताउँछन् । तस्बिर :...

बिक्री भएनन् खसीबोका

पाल्पा रामपुर नगरपालिका वडा नं ५ राङ्भाङ्ग बस्ने युवा विवेक गौतमले टनेलमा लगाउनु भएको गोलभेँडा खेती । तस्वीर : सुशीला रेग्मी, रासस ...

टनेलमा गोलभेँडा खेती

पोखरा फेवातालको छेउ किनारमा माछा मार्दै बालबालिका । उक्त ठाँउमा माछा मार्न अनुमति नभए पनि बालबालिकाहरु खुलेआम माछा मार्ने गरेका छन् । तस्वीर :...

फेवातालको छेउ किनारमा माछा मार्दै बालबालिका

पोखराको पद्मावती हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर गमला बनाउँदै । फेवाताललाई कुरुप बनाउने झारलाई व्यवस्थापन गर्न सके हस्तकलाको सामग्री बनाउन...

जलकुम्भी झारलाई व्यवस्थापन गरी गमला निर्माण

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर र उप प्रमुख तुलसीदेवी हमाल संयुक्त रुपमा एकल महिलालाई खाद्यान्न वितरण गर्दै । नगरपालिकाका विपन्न र एकल गरी...

विपन्न तथा एकल महिलालाई  खाद्यान्न वितरण
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij