बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने गरी काली गण्डकीमाथि निर्माण भएको लामो झोलुङ्गे पुलको बुधबार बिहानै देखिएको दृश्य । तस्बिरः तारानाथ आचार्य ÷रासस ...
तनहुँ जलविद्युत आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई ३५ बुँदे मागपत्र पेस गर्दै बेलटार बच्याङ्गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशर थापा । तनहुँ जलविद्युत् आयोजनाको...
सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमा बुधबार नेपाल सरकार मन्त्रिपरिषद्को निर्यण सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर : रोशन सापकोटा÷रासस ...
म्याग्दीको बेनी नगरपालिका– ९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री...
म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५ खोपारा लेकमा पालिएको चौरी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : सन्तोष गौतम ÷रासस ...
कञ्चनपुरको भीमदत्त नगर बजारको भाँसीमा तामाका भाडा साइकलमा राखेर बेच्न हिँडेका व्यापारी । स्थानीय धातुका भाडाकुडा बनाउने व्यक्तिहरु पेशालाई आधुनिकिकरण गर्न नसक्दा पेशा पलायन...
पोखरा महानगरपालिका वडा नं ६ स्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा ताला लगाएको अवस्थामा । फेवातालमा डुङ्गा चले पनि मन्दिर प्रवेशको लागि खुला...
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीका किसान आलु रोप्न मल बोक्दै । धानबाली भित्र्याए लगतै यहाँका किसान खेतमा आलुबाली लगाउँछन् । तस्बिर : रोशन सापकोटा÷रासस ...
ठेकेदार कम्पनीको लापरवाहीका कारण विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तनहुँको भीमाद नगरपालिका–२ र ६ जोड्ने जिदीखोलाको पुल । तस्बिर : कृष्ण न्यौपाने÷रासस ...
भीमदत्त नगरपालिका–९ खल्लमुसेट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट मङ्गलबार उद्घाटन गर्दै सशस्त्र प्रहरीे अत्तरिया नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव...