लायन्स क्लब अफ शान्तिस्तुपा चौतारीद्वारा पोखरा– १७ विरौटामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्दै महिला । पछिल्लो समय रक्तदानप्रति महिलाको आकर्षण बढेको छ ।...
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गर्दै स्वास्थ्यकर्मी । ५ नम्बर प्रदेश सरकारले शुरु गरेको उक्त कार्यक्रमबाट धेरै बृद्धबृद्धाहरु उत्साहित...
पाल्पा रामपुर नगरपालिका–९ स्थित जब्गादीमा पानी सङ्कलनका लागि बनाइएको घैँटा । गाउँमा पानीको अभाव पूर्ति गर्न यसरी घैँटा बनाएर सङ्कलन गर्ने चलन छ ।...
फोक्सुण्डो गाउँपालिकाको सालदाङ डोल्पामा लगाएको उवा र फापर भित्र्याउनका लागि काट्ने काम शुरु । तस्वीर : हेमन्त केसी, रासस ...
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कमेरेस्थित माछा पोखरीमा माछा मार्न जाल हान्दै जलहारी । गाउँपालिकाको रु ७५ लाख र जनश्रमदान रु १४ लाख ४० हजार...
जुम्लाको चन्दननाथ नगरपालिका– ७ मिचागाउँस्थित रावलाज्यूलोमा झुलेका कालीमार्सी धान । यहाँ कात्तिक महिनामा धान बाली भण्डारण गर्ने गरिन्छ । तस्बिरः मानदत्त रावल÷रासस ...
बेनी–जोमसोम सडकअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रुप्सेखोलामा आएको बाढीले पुल र बाटो बगाएपछि अस्थायी फड्केको सहायताले जोखिमपूर्ण तवरले वारपार गर्दै गरेका यात्रु । यस...
म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीबाट देखिएको अन्नपूर्ण र नीलगिरी हिमालको मनोरम दृश्य । तोरीपानी पर्यापर्यटनको सम्भावनायुक्त गाउँको रुपमा चिनिएको छ । तस्बिर : कमल...
गुल्मीको इस्मा गाउँपालिका वडा नं ५ रजस्थलमा रहेको पर्यटकीय क्षेत्र इस्माकोट दरबार । विगत लामो समयदेखि बसेको नेपाली सेना त्यहाँबाट हटेपछि अहिले संरक्षणको अभावमा...
कोरोना भाइरसबाट मुत्यु भएको शवलाई काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शववाहनबाट शव निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले...