महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा रहेका खाल्डाखुल्डी । ती खाल्डाखुल्डीले सवारी आवागमनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ । तस्वीर : विनोद...
पश्चिम जाजरकोटको व्यापारिक केन्द्रको रुपमा रहेको छेडागाड नगरपालिकाको थलह र आसपासको क्षेत्र । आकाशे पानीको भरमा लगाएको पाखे धान । तस्वीर : हेमन्त केसी,...
राष्ट्रिय युवा परिषद्को संयोजनमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ आरुबारीचौरमा स्थापना गर्न लागिएको नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको सुरुवातका क्रममा...
तनहुँको दमौलीस्थित मुख्यचोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिँदै । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो । तस्वीर...
कोरोना सङ्क्रमण भई ३७ दिन अस्पताल बसाइँपछि आइतबार डिस्चार्ज हुनु भएको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गानालाई बधाई दिँदै अस्पताल विकास समितिसहित शुभेच्छुक । तस्बिर...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बी बीच आइतबार नागरिक उड्डयन मन्त्रालयमा शिष्टाचार भेट ।...
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश आव २०७७÷७८ को वार्षिक प्रतिवेदन पुस्तक...
पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी । तस्बिर : चन्द्रकला क्षेत्री÷रासस यो पानो हेर्नुहोस: ...
जुम्लाको चन्दननाथ नगरपालिका –६ स्थित रानीचौर बाबिरा मन्दिरको धर्मशालामा १९औँ सत्याग्रह बस्नुभएका डा गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा । अनशनस्थलमा उहाँको स्वास्थ्य...
झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुल । जुन...