चितवनमा लागू भएको जोर विजोर प्रणाली उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गरेको रसिद काट्दै सुरक्षाकर्मी । जिल्लामा जोर, विजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो...
लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण सौराहाका होटल व्यवसाय बन्द भएसंँगै राप्ती किनारमा रहेका रेष्टुरेन्टका बस्ने ठाउँ (पप) हरुमा झार उम्रिएर कुरुप बनेको अवस्था...
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित खैरेनीटारमा पहिरोका कारण जोखिममा रहेको घर र टेलिकमको टावर । तस्बिर :सानेबहादुर नेपाली÷रासस यो पनि हेर्नुहोस: ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार...
तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित एक घरअगाडि रोपिएको फूलको रस चुस्दै पुतली । तस्बिर : कृष्ण न्यौपाने÷ रासस यो पनि हेर्नुहोस: ...
म्याग्दीको रघुगङ्गा गाउपालिका–३ पिप्लेमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सर्च साफ्ट निर्माण गरिँदै । तस्बिर : सन्तोष गौतम ÷रासस यो पनि हेर्नुहोस: ...
तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हनफी जामे मस्जिद पुनःनिर्माण हुँदै । विभिन्न दाताको सहयोगमा मस्जिदको पुनःनिर्माणको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने÷...
तनहुँको देवघाट क्षेत्र विकास समितिले कालीगण्डकी नदीबाट सङ्कलन गरी संरक्षण गरेको शालिग्राम । कालीगण्डकी नदीमा पाइने शालिग्राम संरक्षण गरी समितिले सङ्ग्रहालय निर्माण गर्न लागेको...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनका लागि फारम भर्दै विद्यार्थी । तनहुँ जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा...
बागलुङको गलकोट नगरपालिका–५ हरिचौरमा नेपाल विद्युत प्राधिकरणले रु चार करोडको लागतमा हालै निर्माण सम्पन्न गरेको ३ एमभिए क्षमताको सव–स्टेशन । सव–स्टेशन निर्माणसँगै जिल्लाको पश्चिम...