• Saturday 25th of July 2026

 बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिवोटमा गत भदौ २९ गते गएको पहिरोले क्षति पु¥याएको कृषि उपज सङ्कलन केन्द्र । जैमिनी नगरपालिकाले यसै वर्ष बनाएको सो...

पहिरोबाट  कृषि सङ्कलन केन्द्र क्षति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पेरिसडाँडामा बस्ने नेकपा पार्टी सचिवालय बैठकमा सहभागी हुँदै । तस्बिर : रोशन...

प्रम ओली नेकपा पार्टी सचिवालय बैठकमा सहभागी हुँदै

तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानालाई रु ६ लाख ५८ हजार ६२४ हस्तान्तरण गर्दै वडाध्यक्ष काजीमान श्रेष्ठ, सन्तोष राना र बचाउ...

मिर्गौला पीडितलाई रु ६ लाख ५८ हजार ६२४ को आर्थिक सहयोग

विदेशबाट फर्किएका पाँच जना युवाले म्याग्दीको बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका रु दुई करोड लगानीमा सञ्चालन गरिएको बाख्रा फर्म पालिएका बाख्रा । तस्बिर : धु्रबसागर...

विदेशबाट फर्केर युवाले गरे दुई करोड लगानीमा व्यावसायिक बाख्रापालन

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य । तस्वीर : रोशन सापकोटा÷रासस यो पनि हेर्नुहोस: ...

संविधान दिवसका अवसरमा प्रधानमन्त्रीबाट मन्तव्य

पाँच वर्ष अगाडि भूकम्पले भत्किएको धरहरा नजिक निर्माणाधीन अर्को धरहरा । तस्वीरः चन्द्रकला क्षत्री÷रासस यो पनि हेर्नुहोस: ...

निर्माणाधीन धरहरा

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सलामी ग्रहण । तस्वीर : रोशन सापकोटा÷रासस यो पनि हेर्नुहोस: ...

राष्ट्रपतिबाट सलामी ग्रहण

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै । तस्वीर : रोशन सापकोटा÷रासस यो पनि हेर्नुहोस: ...

संविधान दिवसका अवसरमा हेलिकोप्टरबाट संविधान दिवसको सन्देश

नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा दमौलीमा रहेको शालिकमा शुक्रबार पुष्प अर्पण गर्दै...

गणेशमान सिंहको शालिकमा पुष्प अर्पण

बागलुङ नगरपालिका–१ रामरेखामा नगरपालिकाले शुरु गरेको आधारभूत स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख जनकराज पौडेल । नगरपालिकाले स्वास्थ्य चौकी नभएको स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना...

बागलुङमा आधारभूत स्वास्थ्य केन्द्र शुभारम्भ
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij