सुदर्शन बजगाई,आशाका किरण मिडिया । सत्तारुढ नेकपाको सशक्त संगठन अनेरास्ववियू ले एकता टुंगाएको छ । आज अनेरास्ववियूका संयोजक ऐन महर र सह-संयोजक रन्जित तामाङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एकता टुंगाएका हुन् । अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ जसमा १११ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थाई कमिटी गठन गर्ने छ । हेर्नुस प्रेस विज्ञप्ती जस्ताको त्यस्तै :




