माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ती समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । उहाँले अन्य पार्टीहरु नामका निम्ती मात्र खडा गरिएका पार्टी मात्र भएको समेत बताउनुभयो ।
