• Tuesday 8th of September 2026

गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित


  • आशाका किरण
k|ltlglw;ef a}7s sf7df8f}F, !# kmfu'gM ;+3Lo ;+;b ejg gofFafg]Zj/df d+unaf/ a;]sf] k|ltlglw;efsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो । प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij