सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी ओलीले नेकपा नेतृत्वको सरकारलाई थप मजबुत बनाउन दल दर्ता सम्बन्धि नयाँ अध्यादेश ल्याएर एउटै तिरले दुई निशाना सांधेका छन् । पार्टी भित्र रहेर पार्टीकै सरकारको बिरोध गर्ने प्रचण्ड र मधेसमा केन्द्रित मधेशबादी दल फुटाएर सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी ओली लागेको बालुवाटार निकट श्रोतको दाबी छ । यसले सबैलाई साईजमा ल्याउने श्रोतको दाबी छ ।
यो पनी पढ्नुहोस् :
