• Tuesday 8th of September 2026

जनता समाजवादी पार्टीलाई पहिलो गाँसमै ढुंगा ,नयाँ दलको दर्ता खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । भर्खरै संघिय समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दर्ता खारेजीको माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । एकता सहमति पत्रमा नेपालको संविधानले निषेध गरेको बहुराज्यको कुरा समावेस गरेकोले युवा संघ नेपालका पुर्व कोषाध्यक्ष एवम् नेकपाका युवा नेता अमित लामाले दर्ता खारेजीको माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । हेर्नुस निवेदन जस्ताको त्यस्तै :
यस्तो थियो एकता सहमती पत्र :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij