• Tuesday 8th of September 2026

केपी ओलीको बोल्ड निर्णय: मन्त्रिपरिषद्‌द्वारा लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्शा पारित


  • आशाका किरण

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको भारतद्वा अतिक्रमित भूमि समेटिएको नयाँ नक्शा मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‌मा अर्यालले बताइन्।हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री अर्यालले नक्शा प्रस्तुत गरेकी थिइन्।

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij