सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेर्नुस प्रेस विज्ञप्ति :
