• Wednesday 9th of September 2026

नेता खनाल र राजदूत होउबीच भेट


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा बिहान भएको भेटमा उहाँहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij