सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय युवा संघका नेता बच्चनबहादुर सिंहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध भइरहेको गुटबन्दीको कडा प्रतिवाद गरेका छन् । अर्का अध्यक्ष पष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बिभाजनको योजनाका साथ प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडान राखेसँगै साविकको युवा संघका सचिव तथा राष्ट्रिय युवा संघका नेता सिंहले फेसबुकमा लेखेर कडा प्रतिवाद गर्नुभएको हो । यस्तो छ सिंहको विचार जस्ताको त्यस्तै :

