राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सहसंयोजक रमेश पौडेलले पार्टी एकता गर्दाको जग भत्काएर केपी ओली हटाउने भारतको मिसनमा प्रचण्ड,माधव नेपाल र झलनाथ खनाल मिसिएको देख्दा चकित भएको बताएका छन् । हेर्नुस रमेश पौडेलले घुमाउरो तरिकाले लगाएको आरोप जस्ताको त्यस्तै :

