सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका स्थाई कमिटी सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमालले डा युवाराज खतिवडा सफल अर्थमन्त्री रहेको बताएका छन् । आज सामाजिक संजालमा आफू र अर्थमन्त्री खतिवडाको फोटो पोस्ट गर्दै रिमालले सो कुरा बताएका हुन् । हेर्नुस् रिमालको फेसबुक स्टाटस जस्ताको त्यस्तै:
भन्नेको मुख क़सले पो थुन्न सक्छ र डा सा’प?!
अर्थमन्त्रीको रुपमा
तपाईंको अढ़ाई बर्षे कार्यकाल
पूर्णरुपमा सफल रह्यो,
हार्दिक बधाई!
नेपाली अर्थतन्त्रको रक्षा र विकासमा
तपाईंका योगदानको नतीजा
भोलिका दिनहरुमा देखिने छन्।
जुनसुकै ‘ह्याट’मा किन नहोस,
सदा झैं हाम्रो यात्रा साथ-साथ रहनेछ!
यो पनी हेर्नुहोस् :
