• Saturday 25th of July 2026

लकडाउन अबधीको उचित क्षतिपूर्ति दिएर ब्यापारीको ऋणको ब्याज सरकारले तिरिदिनुपर्छ:बौद्ध व्यापार संघ(भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । राज्यले कुनै राहतको प्याकेज नल्याएको र ब्यापारीहरु पेसाबाट बिस्तापित हुनुपर्ने अवस्था आएको भन्दै बौद्ध व्यापार संघका अध्यक्षले भोलीबाट पसल खोल्न अपिल  गरेका छन् । लाखौं भाडा,बैंकको ब्याज र ब्यापार नहुनाले सडकमा आउने अवस्था आएको भन्दै अध्यक्ष दिपक चौलागाईंले सम्पुर्ण ब्यापारीलाई पसल खोल्न अनुरोध समेत गरेका छन् । अनावश्यक लकडाउन अबधीको ब्यापारीले लिएको ऋणको ब्याज सरकारले तिर्नुपर्ने र ५ महिनाको उचित क्षतिपूर्ति दिनुपर्ने ब्यापार संघको माग छ । हेर्नुस् भिडियो रिपोर्ट :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij