• Wednesday 9th of September 2026

पहुना लाग्न आएका प्रचण्डले घरमुलीलाई निकाल्ने षड्यन्त्र गरे : प्रधानमन्त्री केपी ओली


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्प कमल दाहाल(प्रचण्ड)ले पहुना लाग्न आएर घरमुलीलाईनै षड्यन्त्र गरेर निकाल्न लागेको कुरा बताएका छन् । योहो टेलिभिजनको विशेष अन्तरवार्तामा आफ्नो विचार राख्ने क्रममा प्रधानमन्त्री केपी ओलीले सो कुरा बताउनु भएको हो । राजनीतिक दलहरु,सुरक्षा निकाय र निर्वाचन आयोग तयारीमा लागीसकेकोले अब चुनाबमा लाग्न सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij