सुदर्शन बजगाई,आशाका किरण समाचार। नेकपा दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोध सभामा जनसागर उर्लिएको छ। हेर्नुस् फोटो :

काठमाडौ, ९ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल’ समूहले शुक्रबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोधसभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल । रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ९ माघ : नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल’ समूूह ले काठमाडौँको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागी । तस्वीर : रोशन सापकोटा÷रासस




काठमाडौँ, ९ माघ : नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल’ समूूहले काठमाडौँको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा नृत्य गर्दै एक महिला । तस्वीर : रोशन सापकोटा÷रासस



काठमाडौँ ,९ माघः नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल’ समूूहले काठमाडौँको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभा हुनुअगाडि निकालिएको -यालीमा कार्यकर्ता । तस्वीर ः रोशन सापकोटा÷रासस

काठमाडौँ, ९ माघ : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सङघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभामा सहभागी नेकपा पार्टी दाहाल नेपाल’ समूहका अध्यक्षद्वय पुुष्पकमल दाहाल प्रचण्ड’, माधवकुमार नेपाललगायत । तस्वीर : रत्न श्रेष्ठ÷ रासस

काठमाडौँ, ९ माघ ः प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सङघर्ष समितिको आयोजनामा शुक्रबार भएको विरोधसभा हुनुअगाडि निकालिएको ¥यालीमा सहभागी कार्यकर्ता । तस्वीर ः रत्न श्रेष्ठ÷रासस
