• Friday 24th of July 2026

महेस बस्नेतले प्रधानमन्त्री केपी ओलीको समर्थनमा निकाले प्रचण्ड र माधव नेपालको मुटु हल्लिने मोटरसाइकल र्‍याली


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार।  नेकपाका युवा नेता महेस बस्नेतले प्रधानमन्त्री केपी ओलीको समर्थनमा प्रचण्ड र माधव नेपालको मुटु हल्लिने मोटरसाइकल र्याली निकालेका छन्। महेस बस्नेतको  नेतृत्वमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा १० हजार भन्दा बढी मोटरसाइकल मोटरसाइकल र्यालीमा सहभागी भएको देख्दा उपत्यकाका जनता चकित भएका थिए।  बालाकुमारीबाट  सुरु भएको र्‍याली सातदोबाटो,जावालाखेल दरबारमार्ग गौशाला हुँदै तीनकुनेमा गएर समापन भएको थियो। हेर्नुस् भिडियो :

https://www.facebook.com/ashakakirannews/videos/172507277641907/

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij