• Thursday 10th of September 2026

ओलीले सडकमा उतारे ५० हजार युथ फोर्स ,अब भ्रष्टाचारीलाई ठाउँको-ठाउँ तह लगाउने (फोटो/भिडिओ फिचर)


  • आशाका किरण
sf7df8f}F, ( ;fpg . /fli6«o o''jf ;+3 g]kfn o''ykmf];{ s]Gb|Lo sdf08åf/f zlgaf/ cfof]lht /fli6«o o''jf ;+3 g]kfn o''ykmf];{ sf7df8f}F EofnL 3f]if0ff tyf ;ky u|x0f sfo{qmdsf] a]n''g / Jofg/ p8fP/ pb3f6g ub}{ g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf dxf;lrj O{Zj/ kf]v/]n . t:jL/ M rGb|snf If]qL, /f;;
एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।

 

काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स केन्द्रीय कमाण्डद्वारा शनिबार आयोजित राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रमको बेलुुन र व्यानर उडाएर उदघाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव ईश्वर पोखरेल । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुन माइतीघर मण्डलामा सहभागी हुुँदै युुवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायत । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

काठमाडौँ, ९ साउन । राष्ट्रिय युुवा संघ नेपाल युुथफोर्स काठमाडौँ भ्याली घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुुन माइतीघर मण्डलामा सहभागी कार्यकर्ता । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij