सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले युवा संघको कार्यक्रमम दमन गरेर कार्यकर्ता कुट्ने प्रहरीको रेकर्ड राख्ने बताएका छन् । आज युवा संघ नेपाल प्रदेश कमिटीले आयोजना गरेको टर्च लाइट र्यालीमा संबोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । हेर्नुस् पूरा भिडिओ :
