• Friday 11th of September 2026

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’ – अध्यक्ष ओली


  • आशाका किरण
df]/ª,& sflQs-/f;;_M g]skf Pdfn]sf cWoIf Pj+ k"j{k|wfgdGqL s]kL zdf{ cf]nL k|]; rf}tf/L df]/ªåf/f dªunaf/ oxfF cfof]lht kqsf/ e]63f6df af]Ng' x'b} . tl:a/Mdgf]h bfxfn–/f;;

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो“ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ । ”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij