• Friday 11th of September 2026

हेर्नुस् यी हुन गोकर्णेश्वर नगरपालिकामा नेकपा एमाले हाँक्ने ९ ओटै वडाका अध्यक्षहरु (सूचीसहित)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेले अधिवेशन मार्फत गोकर्णेश्वर नगरपालिकामा रहेको ९ ओटै वडाका शाखा कमिटीमा चुस्त दुरुस्त नेतृत्व चयन गरेको छ । हेर्नुस् अधिवेशन मार्फत सर्वसम्मत नेकपा एमाले गोकर्णेश्वर नगरपालिकाको विभिन्न वडामा को-को भए अध्यक्ष :

यी हुन ९ वडाका सर्वसम्मत चयन भएका वडा अध्यक्षहरु

वडा नं.१ अध्यक्ष– द्वारिका श्रेष्ठ
वडा नं.२ अध्यक्ष– मधु तामाङ
वडा नं.३ अध्यक्ष– बुद्धि बहादुर श्रेष्ठ
वडा नं.४.अध्यक्ष– बाल कृष्ण श्रेष्ठ
वडा नं.५.अध्यक्ष– इन्द्र प्रसाद चौलागाई
वडा नं.६.अध्यक्ष– खम बहादुर बोगटी
वडा नं.७.अध्यक्ष– दिपेन्द्र गुरुङ
वडा नं.८. अध्यक्ष– कल्पना राजचल
वडा नं.९.अध्यक्ष– शिवराम कारञ्जित

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij