• Saturday 12th of September 2026

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : प्रदेश ‘ख’ मा बिमल ठकुरी शानदार मतले विजयी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाली काँग्रेसको महाधिवेशनमा काठमाडौं ३ को प्रदेश खमा बिमल ठकुरीले शानदार बिजय हासिल गरेका छन् । झरेको २३४ मत मध्य बिमल ठकुरीले १५४   मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण थापाले ६२  मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij