सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका नेता खिमलाल भट्टराईराईले चुनावबाट भाग्न खोज्ने काँग्रेसले अब आफ्नो मार्गदर्शक सिद्धान्त प्रचण्ड पथ राख्ने धारणा सार्वजनिक गर्नुभएको छ । आज सामाजिक संजाल फेसबुकमा भट्टराईले सो धारणा राख्नु भएको हो । हेर्नुस उहाँको धारणा जस्ताको त्यस्तै :

