• Saturday 12th of September 2026

प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने


  • आशाका किरण
k|wfgdGqL b]pjf gofFlbNnL k|:yfg sf7df8f}F, !* r}t -/f;;_ M k|wfgdGqL z]/axfb'/ b]pjf ef/tsf] cf}krfl/s e|d0fsf qmddf gofFlbNnL k|:yfg ug'{cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf ljbfO{ ub{} u[xdGqL afns[i0f vf8 . t:jL/M gjLg kf}8]n, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोक्नुभएको छ ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij