• Saturday 12th of September 2026

लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल


  • आशाका किरण
df]/ª, @! r}t cWoIf g]kfn ;~rf/sdL{;Fu g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf Pj+ k"j{k|wfgdGqL dfwjs'df/ g]kfn ;f]daf/ lj/f6gu/ ljdfg:yndf ;~rf/sdL{;Fu d'n'ssf] ;d;fdlos ljifodf s'/f ub}{ . ;fydf k|b]z g+ ! sf d'VodGqL /fh]Gbs'df/ /fO{ . tl:a/M dgf]h bfxfn÷/f;;

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाउनुभयो ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij