• Saturday 12th of September 2026

‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’ – मन्त्रीआले


  • आशाका किरण
???? ???? ??????? ???????? ?????????? ??????? ?????, ????????? ???? ???? ?? ?? ????????? '???? ?????? ???????'?? ??????? ???????? ?????? ??????? ?????? ????? ???????? ?????? ??? ?????? ????????????? ??????????? ??? ? ?????? ? ????? ?????,????

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उहाँको भनाइ थियो ।

मन्त्री आलेले भन्नुभयो, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।” गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij