• Friday 11th of September 2026

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश


  • आशाका किरण
sf7df8f}F, !^ c;f/M cf]xf]bfsf] k|df0fkq k]zsf qmddf /fi6«klt e08f/L;Fu /fhb"t >Ljf:tj /fi6«klt ljBfb]jL e08f/L;dIf /fi6«klt ejg zLtnlgjf;df laxLaf/ cf]xf]bfsf] k|df0fkq k]zsf qmddf g]kfnsf nflu ldq/fi6« u0ftGq ef/tsf cfjf;Lo /fhb"t >L gjLg >Ljf:tj tl:a/M k|bLk/fh jGt÷/f;;

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij