• Thursday 10th of September 2026

अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता


  • आशाका किरण

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास, बालकोटमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटवार्ता जारी रहेको जनाइएको छ । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij