सुदर्शन बजगाई,आशाका किरण समाचार । अनेरास्ववियुका बरिस्ठ उपाध्यक्ष आरसी लामिछानेलाई अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले लामिछानेलाई सो जिम्मेवारी सुम्पनु भएको हो ।
संगठनको काममा विदेश जानुपुर्व अनेरास्ववियु अध्यक्ष सुनिता बरालले संगठनको सम्पुर्ण जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो ।
हेर्नुस् कार्यवाहकअध्यक्षको जिम्मेवारी प्रदान गरिएको व्यहोरा भएको पत्र जस्ताको त्यस्तै :

