सुदर्शन बजगाई,आशाका किरण समाचार । स्वतन्त्र उम्मेदवार दिनेश खनालले आफ्नो प्रतिस्पर्धा कृष्ण राई र सन्तोष चालिसेसंग रहेको बताउनु भएको छ ।
आशाका किरण संग कुरा गर्दै सो कुरा खनालले बताएका हुन् । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम् पुर्व सांसद कृष्ण राई र नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका पुर्व नगर प्रमुखनै आफ्नो प्रतिस्पर्धा रहेको र अन्य स्वतन्त्र उम्मेदवारले आफुलाई सघाउने खनालले आशाका किरण मिडियालाई बताए । हेर्नुस् खुकुरी क्रस चुनाव चिन्ह लिएर काठमाडौं ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका खनालसंग आशाका किरण मिडियाले गरेको कुराकानीको संपादित अंश :
