• Friday 24th of July 2026

मोरङ–६ (१)बाट माओवादीका आचार्य विजयी


  • आशाका किरण

मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार आठ सय ८२ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij