• Wednesday 9th of September 2026

प्रधानमन्त्री प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जली


  • आशाका किरण

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित शहीद स्मृति स्मारक पुग्नुभएको छ । सो स्मारकमा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त प्रधानमन्त्री दाहाल लैनचौर पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij