• Tuesday 8th of September 2026

पुष्पलालले बोकेका उदेश्यहरुलाई पुरा गर्न सक्यौ कि सकेनौ भन्ने समिक्षा गर्न आवश्यक छ :चन्द्र भण्डारी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश र जनताका लािग पुष्पलाल लगाएतका नेताहरुले बोकेका उदेश्यहरुलाई पुरा गर्न सक्यौ कि सकेनौ भन्ने समिक्षा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाले शीर्ष दलहरु बिभिन्न कामका लागि छलफलमा जुटेपनि गरिबी हटाउने राष्ट्रिय एजेण्डामा भने बनाउन नसकिएको जिकिर गर्नुभयो । हेर्नुस् भिडिओ :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij