• Tuesday 8th of September 2026

प्रचण्डको आदेशमा गृहमन्त्रीले सुन काण्डलाई दबाउन खोजे : केपी ओली


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र गृहमन्त्रीले सुन काण्डलाई दबाउन अनेक तरिका अपनाएको बताउनु भएको छ।  हिजो कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा संचारकर्मीसंगा कुरा गर्दै केपी ओलीले सो कुरा बताउनु भएको हो। हेर्नुस केपी ओलीले थप के भने भिडिओमा :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij