• Tuesday 8th of September 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते


  • आशाका किरण

काठमाडाैँ, २६ भदौ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij