बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान नेपाल वायु सेवा निगमको विशेष विमानबाट यहाँको राजधानी ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लँदै ।...
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर : प्रदीपराज वन्त,रासस ...
स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन । तस्वीर : रोशन सापकोटा÷रासस ...
सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित जीर्ण भएको सूर्यकुण्ड क्षेत्र । प्राचीन धार्मिक तथा सांस्कृतिक महत्त्व बोक्ने यो क्षेत्रमा कुनै बेला विशाल पोखरी भएको तर...
अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा अनलाइन सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...
तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक प्रवेशद्वारमा सशस्त्र द्वन्द्वको समायमा तनहुँ जिल्लाबाट बेपत्ता नागरिकहरुको सम्झनामा उहाँका परिवारजनबाट लेखिएको शिलालेख । हातेमालो कार्यक्रमको सहयोगमा हामी...
शुक्लाफाँटा नगरपालिका वडा नं ८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको साधारण सभामा उपस्थित उपभोक्ता । कोरोनाको संक्रमण बढ्दो क्रममा रहेका बेला स्वास्थ्यका मापदण्ड...
चराको राजधानी मानिने विश्व सिमसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालको संरक्षण र सम्वद्र्धन नहुँदा ओझेल पर्दै । जगदीशपुर ताल विभिन्न प्रकारका चराको संगमस्थल हो...