दैलेखको जिल्ला प्रशासनको पक्की भवन । तत्कालीन समयमा यही भवनबाट राणाहरुले सुर्खेत अछाम,दैलेख र जाजरकोट जिल्लामा प्रशासन चलाउँथे । सो भवनलाई राणा शासनमा गौडा...
छेडागाड नगरपालिका –३ दशेरा गाउँमा सिंचाइ सुविधा नभएपछि आकाशे पानीका भरमा लगाइएको गहुँबालीमा हिउँदेवर्षा भएपछि बाली हरियो हुँदै । तस्वीर : हेमन्त केसी÷ रासस ...
पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीबाट देखिएको दृश्य । पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममको पुम्दीभुम्दी गाउँ दृश्य अवलोकनका लागि प्रख्यात ठाउँ हो । माछापुच्छ्रे हिमाल,...
पोखरा महानगरपालिका २२ स्थित विश्व शान्ति स्तूप । पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको स्तूपको उचाई ११५ फिट तथा गोलाइ ३४४ फिट छ...
प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२० अन्तर्गतको छनेट खेल तथा ‘‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु । प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले...
रुकुम (पश्चिम) जिल्लाको साँख क्षेत्रको रमणीय दृश्य । यहाँ हरेक वर्ष माघ १ गते पापिनी मेला लाग्ने गर्दछ । यो तस्वीर गत हप्ता खिचिएको...
रुकुम (पश्चिम) जिल्लाको साँख क्षेत्रमा घाँसका भारी बोकेर गन्तव्यतर्फ जाँदै एक वृद्धा । तस्वीर : रत्न श्रेष्ठ÷रासस ...
डोटीको केआइसिंह गाउँपालिकामा भेटिएको गिद्ध । पछिल्लो समय स्थानीयस्तरबाट संरक्षण गर्न थालेपछि अहिले गिद्धको संङ्ख्या बढ्न थालेको छ । तस्वीर : विमलबहादुर विष्ट ÷रासस ...
पोखराको काहुँडाँडामा फुलेको लालीगुँरास । मौसम सफा भएपछि देखिएको पृष्ठभूमिमा रमणीय माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कंडेल÷रासस ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराई बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोबोट सेवाको उद्घाटन कार्यक्रममा । यात्रुुलाई सेवा दिन राखिएको रोबोटले नेपाली, अङ्ग्रेजी र...