हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ढुङ्गे बगैँचामा निर्माण गर्न लागिएको ककनीडाँडा । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि...
बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट । पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि ७ किमि पञ्चकोट पुगिन्छ...
पर्वतको जलजला गाउँपालिका– २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठूलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको...
गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी क्यानाडाकी मूर्तिकार जुली ग्ल्यास्पी आफूले मूर्ति कुँद्ने ढुङ्गामा । १७ दिनसम्म चल्ने कार्यशालामा...
गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ...
रेडियो दिदीबहिनीले जलजला गाउँपालिकाको पर्वत बेनीमा आयोजना गरेको महोत्सवमा प्रस्तुति गर्दै दोहरी बालगायिका कमला घिमिरे । उनको प्रस्तुति हेर्न दर्शकको ठूलो भिड लागेको छ...
प्रधानमन्त्री केपी शर्मा ओली झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार भद्रपुर विमानस्थलमा पुग्दा स्वागत तथा अभिवादन गर्दै । ...
पाँचथरको याङवरक गाउँपालिका– ५ काफ्लेटारीस्थित तिएलुङ युमा माङ्हिम । करिब रु तीन करोडको लागतमा निर्माण भएको माङ्हिम धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ ।...
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गर्नुभएको छ । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो ।...
शुक्रबार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ । नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुंडिखेलमा प्रतियोगिता भएको हो । प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो...