गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरामा रविन्द्र अधिकारीको पूर्ण कदको सालिक अनावरण समारोहमा । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष ताप्लेजुङमा...
ताप्लेजुङ अवलोकनका लागि पर्यटक लिएर आज बिहान उडेकोे हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टरमार्फत ताप्लेजुङका पर्यटकीय क्षेत्रको अवलोकन गराइँदै...
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को ऐतिहासिक स्थल मुसिकोट दरबार क्षेत्र । यो तस्वीर गत हप्ता लिएको हो । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...
दाङको शान्तिनगर गउँपालिका वडा नं. १ बाघखोर–तिनुखारा–अखेला सडक खण्डको आफैँ डोजर चलाएर निर्माण कार्यको सुरु गर्दैै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी । रु २५ लाखको...
होटल व्यवसायी संघको आयोजनामा बुधबारबाट धनगढीको खुलामञ्चमा सुरु भएको साना महोत्सवमा नेपालकै सबैभन्दा धेरै ७०० लिटर फाडो पकाउँदै कामदार । फाडो सुदूरपश्चिमको मौलिक खानाको...
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को ऐतिहासिलस्थल मुसिकोट दरबार क्षेत्रमा रहेको मुसिको प्रतिमूर्ति । यो तस्वीर गत हप्ता लिएको हो । तस्वीर : रत्न श्रेष्ठ÷...
नेपालको दुुर्गम जिल्ला रुकुम (पश्चिम)को मुसिकोट दरबार क्षेत्रमा रहेको बँदेल गुफा । यो तस्वीर गत हप्ता लिएको हो । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ ।...
ताप्लेजुङमा आयोजित पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवअन्र्तगत मङ्गलबार भएको म्याराथन दौड प्रतियोगितामा पाथीभरा क्षेत्रमा पर्ने काफ्ले पाटी बजारमा दौड्दै महिलातर्फ हाफ म्याराथनको विजेता...
टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा चढेर आनन्द लिँदै युवा । पछिल्लो सयममा सो ढुङ्गा चढ्न रु...