बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरिएको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका बेतिनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । फागुन...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको असिग्राम माध्यमिक विद्यालयले स्थापना गरेको पुस्तकालयमा पुस्तक छान्दै गरेका छात्रा । विद्यालयमा पुस्तकालयको व्यवस्था भएपछि विद्यार्थीलाई ज्ञान आर्जन...
सरकारी स्वामित्वमा रहेको अतिक्रमित जग्गामा रहेको घरटहरा भत्काईंदै । ३० जनाको घर डोजरको सहायताले भत्काइएको हो । तस्वीर : धनवीर महतो÷रासस ...
कपिलवस्तुको तिलौराकोटस्थित राजा शुद्धोधनको शाक्य वंशीय दरबार क्षेत्रको उत्खननका क्रममा फेला परेका माटाका भाँडा । यी भाँडा तिलौराकोट सङ्ग्रहालयमा अवलोकनका लागि राखिएको छ ।...
बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले पछिल्लोपटक २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज...
खोटाङको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नेवार बस्ती । मध्यपहाडी लोकमार्गमा पर्ने अर्खौले बजारमा हरेक हप्ताको सोमबार हाटबजार लाग्ने गर्दछ । तस्वीर...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले लाष्टिकको टनेलमा गरिएको बेमौसमी काँक्रा खेती । बेमौसमी तरकारी खेतीमा मनग्य आम्दानी हुने बताउनु हुन्छ...
दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित पर्यटकीयस्थल हात्तीढुङ्गामा पुगेका साइकलयात्री । पछिल्लो समय दाङका साइकलयात्री पर्यटकीय स्थलहरुमा पुग्ने गरेका छन् । तस्वीर : दीपक बोहरा÷...
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको घुमाउने घर । केही समय अगाडी गाउँ–गाउँमा देख्न पाइने घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ । तस्वीर :...
तनहुँको बन्दीपुर गाउँपालिकाको तीनधाराबाट ग्रामीण भेगका लागि गुडेको जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । ग्रामीण भेगमा कम सवारी सञ्चालन हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न...