नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि जतिसुकै मुद्दा लगाएपनि लुटतन्त्रबिरुद्ध लड्ने बताउनुभएको छ । सोमबारदेखि पार्टीको नियमित काममा फर्कने क्रममा पार्टी कार्यालयमा समर्थकहरुलाई सम्बोधन...
नेकपा एमालेले राजतन्त्रवादीको हर्कतबिरुद्ध काठमाडौं लगाएत देशभर मोटरसाइकल र्याली निकालेको छ । राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन भन्दै एमालेले काठमाडौं लगाएत देशभर...
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गर्न माग गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानविनका...
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकको अहिलेको व्यवस्थाबिरुद्ध सामन्ती तत्वहरूले षड्यन्त्र गरिरहेको भन्दै अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला आएको बताउनुभयो । उहाले गणतन्त्रबादीहरुले...
राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना,...
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकलाई रोक्न बिपक्षी दलले संसद अवरोध गरेको बताउनुभएको छ । बिहीबार ललितपुरमा महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला...
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्नुभएको हो...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताउनुभएको छ । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारीका बिमोचन...